झापा । जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलले अन्य सरकारी कार्यालयहरुको पनि समन्वय भए अदालतले छिटो न्याय सम्पादन गर्न सहज हुने बताएका छन् । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा आज प्रमुख न्यायाधीश लुईटेलले भने, […]
झापा । लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा न.७ बस्ने ३० वर्षीय सुनिल चौलागाँई र झापा गाउँपालिका वडा न.४ बस्ने २७ वर्षीय मोहम्मद अब्दुल रहेका छन् । गएराति […]
बिर्तामोड । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ वर्षीय शर्मालाई […]
बिर्तामोड । झापा बिर्तामोडका दुई पसलमा भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स स्टोर्स र जय माँ दुर्गा मार्बल सप्लायर्समा छापा मारेको […]
बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहीवार अर्जुनधारा नगरपालिका आएको जापानको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस […]
झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा १०/१० कट्ठा […]
बिर्तामोड । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो राति ९ः२० […]
दमक । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् […]