बिर्तामोड । व्यवसायी सेजर राजभण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा २५ हजार १०० रुपैयाँ जम्मा गरेका छन् । आज आफ्नो जन्मदिनको दिन राजभण्डारीले उक्त रकम कोषमा जम्मा गरेका हुन् । फ्रेन्ड्स […]
झापा । झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका […]
बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा आज माघ २ गतेदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको सो अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट […]
नेत्रबिक्रम बिमली हल्दिबारी। हल्दिबारी गाउँपालिकामा यो वर्ष एक हजार बिगाहा जमिनमा तोरी खेत गरिएको तथ्याङ्क प्राप्त भएको छ । गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन […]
झापा । बिर्तामोडको एक ग्यारेजमा आगलागी भएको छ । आगलागीबाट ग्यारेजमा मर्मत सम्भारका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साढे १० बजे बिर्तामोड–५ स्थित पश्चिम बसस्टेण्डनजिक […]
झापा । झापा गोल्डकपमा केदार गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज बिहान अध्यक्ष गिरीसँगै अन्य पदहरूमा पनि सर्वसम्मत चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की […]
झापा । कपडामा आगो सल्किएर झापाको कमलमा एक बालिका गंभीर घाइते भएकी छन् । हिजो साँझ ७ः३० बजे कमल गाउँपालिका वडा नं. २ सुनाराटोल बस्ने जितनारायण चौधरीकी छोरी १३ वर्षीया सजिना चौधरीले घरको मन्दिर कोठामा […]
झापा । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् । आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे. १ ख २५४५ नम्बरको नागरिक यातायातको […]
झापा । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेकोमा कार्कीले नाम फिर्ता लिएपछि गिरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । यद्यपि यसको घोषणा […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघले वेलायतको केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरेको छ । आज संघ र केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शका अध्यक्ष रे जोनसोन बीच भगिनी सम्बन्ध राख्ने प्रस्ताव […]