२०८२ फागुन ७ बिहिवार , ०३:३३:३३ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । प्रेस चौतारी नेपाल झापामा स्थापित पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, पूर्व जिल्ला अध्यक्ष तथा हाल केन्द्रीय सदस्य गोपाल काफ्लेले आज आफ्नो जन्मदिनमा चौतारीको कार्यालय प्रयोजनार्थ एक सेट सिलिङ पंखा प्रदान गरेका छन् । […]

शनिवार, चैत २, २०८१

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । […]

शनिवार, चैत २, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आजबाट अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई शुुन्यका विरुद्ध २ गोल […]

शनिवार, चैत २, २०८१

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुरले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम […]

शनिवार, चैत २, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर नगर अन्तर्गत जरा केन्द्रित अभियान टोल टोलसम्म पुगेको छ । अभियानकै क्रममा एमाले भद्रपुर ९ नम्बर वडा कमिटी अन्तर्गत रहेका टोल कमिटीहरु गठन र पुनर्गठन गरिएको हो । पार्टी सदस्यहरु […]

शनिवार, चैत २, २०८१

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनमा आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषमा रकम हस्तान्तरण गरेका छन् । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले […]

बिहिवार, फागुन २९, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेका ४ वटा बाटोहरुमा कालोपत्रे गर्ने तयारी भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट निर्माण थालिएको चारवटा बाटो ४ दशमलव ५४ किमी दूरी कालोपत्रे गर्ने […]

बिहिवार, फागुन २९, २०८१

मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले हाफटाइमसम्म ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय […]

बिहिवार, फागुन २९, २०८१

मेचीनगर । नगरबासीहरुबाट आएका प्रश्नलाई सुझावका रुपमा लिँदै पहिलो चरणको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १५ जना नगरबासीहरुले राखेका प्रश्नहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, […]

बुधवार, फागुन २८, २०८१

भद्रपुर । होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको […]

बुधवार, फागुन २८, २०८१