बिर्तामोड । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ वर्षीय रविन […]
शिवसताक्षी । जीपले ठक्कर दिँदा यहाँ एक मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शिवसताक्षी–केर्खा खण्डअन्तरगत कमल पूलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो […]
उमानाथ भण्डारी कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ । कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर […]
झापा । झापामा फेरि गौहत्या भएको छ । कनकाई नगरपालिका-३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको हो । लीला संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको घरमा […]
झापा । झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास […]
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा […]
बिर्तामोड। झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किरण कोच […]
बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड-३ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम गरिएको छ । निर्माणाधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा […]