२०८२ चैत २९ आइतवार , ०५:२०:४८ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने, रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो । […]

सोमवार, वैशाख १५, २०८२

मेचीनगर । विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा शनिबार शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै […]

आइतवार, वैशाख १४, २०८२

झापा । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौं र रोटरी क्लब अफ बिर्तामोडको सहकार्यमा यहाँका तीनवटा पालिकामा २४ वटा ह्वीलचियर वितरण गरिएको छ । रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोक्काले दिएको जानकारी अनुसार हल्दिबारीमा […]

आइतवार, वैशाख १४, २०८२

झापा । झापामा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ । शनिबार साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड नगरपालिका-७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा […]

आइतवार, वैशाख १४, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । शुक्रबार बिहान एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले विधिपूर्वक पूजाआजा गरी ४२६ मिटर […]

शनिवार, वैशाख १३, २०८२

झापा । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए) को आव्हानमा ओपिडी (बाहिरंग विभाग) बन्द गरिएको छ । शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४२६ मिटर सडकको शिलान्यास […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । झापाको मेचीनगरमा धारिलो हतियार सिक्कल प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छिन् । मेचीनगर नगरपालिका-१४ धाइजन बस्ने ३१ वर्षीया पूजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं.१५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले […]

शुक्रवार, वैशाख १२, २०८२

झापा । पटकपटक रोकिएको झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चारपटक कार्यतालिका फेरबदल हुँदै मतदानको दिन वैशाख १३ गतेलाई तोकिएको यो पटकको चुनावमा आधाभन्दा बढी पदाधिकारी तथा […]

बिहिवार, वैशाख ११, २०८२

झापा । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा डिएसपी विजय श्रेष्ठ आउने भएक छन् । श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिर्तामोड आउन लागेका हुन । बिर्तामोडमा कार्यरत डिएसपी प्रकाश विष्ट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएक छन् […]

बिहिवार, वैशाख ११, २०८२