रोहित काफ्ले भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । […]
बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि ५१ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले संघका […]
बुद्धशान्ति। नेपाल कै अग्रणी सहकारी झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रगत सदस्य विस्तारित भेला २०८२ को शिलशिला बुधबारेमा पुर्याएको छ । संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको विस्तारित भेलाको अध्यक्षता संयोजक तथा संस्थाका सचिव भुपाल बस्नेतले […]
कमल । झापाको कमल गाउँपालिकामा आमाहरुका लागि लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सुरु भएको छ । कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाजको आयोजनामा कार्यक्रम गरिएको हो । कमल ३ […]
मेचीनगर । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ । नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग शुक्रबार र शनिबार कार्यशाला गरेको […]
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गरे। भौतिक […]
झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरुलाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कनकाई पूलको आज अपरान्ह निरीक्षणका क्रममा रुग्ण आयोजनाहरुको व्यवस्थापनमा […]
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ५१औं साधारण सभा तथा सुविधा सम्पन्न रक्तसंचार प्रयोगशाला उद्घाटन कार्यक्रममा झापाका दुईजना रेडक्रसकर्मीलाई रेवतीरमण स्वयंसेवा सम्मानद्वारा प्रदान गरिएको छ। नेपाल रेडक्रस सोसाइटीमा २०२४ सालदेखि सदस्य बनेर काम गर्दै […]
झापा । मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज अपराह्न भएको सवारी दुर्घटनामा परेर अर्जुनधारा नगरपालिका वडा नं १० निवासी ६८ वर्षीय टंकप्रसाद बरालको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलमा यात्रारत बराललाई […]
झापा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ। बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्लाभरका विभिन्न अस्पतालका डाक्टरहरू, नर्स तथा रक्त सञ्चारसँग […]