२०८२ कार्तिक २५, सोमवार , ०९:३३:१० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । यहाँस्थित लिङ्कन मन्टेश्वरी स्कूलको आयोजनामा आज दन्त परीक्षणको निःशुल्क शिविर सम्पन्न गरिएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो । उक्त शिविरमा विद्यार्थी, […]

शुक्रवार, पौष १९, २०८१

झापा । स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार १०१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका […]

शुक्रवार, पौष १९, २०८१

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिब एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । […]

शुक्रवार, पौष १९, २०८१

झापा । आगामी माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले तयारी सुरु गरेको जनाएको छ । आज आफ्नो सचिवालयमा पत्रकार सम्मेलन गरी बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको तयारी […]

बिहिवार, पौष १८, २०८१

झापा । काठमाडौंमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा आज निधन भएको छ । भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा तीन दिनअघि स्कुटर […]

बिहिवार, पौष १८, २०८१

झापा । झापा जिल्ला खेलकुद विकास समितिले जिल्लामा क्रियाशील खेलसँग सम्बन्धित संघ–संस्थाहरुलाई समितिको कार्यालयमा दर्ता तथा आबद्ध हुन आह्वान गरेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले कोशी प्रदेश खेलकुद विकास […]

बिहिवार, पौष १८, २०८१

झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । पूर्व बुट्टावारि चौकदेखि पश्चिममा चारपाने चौकसम्म राजमार्गको १०० मिटर दुरी भित्र सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको लागि कम्तीमा ५ […]

बिहिवार, पौष १८, २०८१

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य […]

बिहिवार, पौष १८, २०८१

झापा । झापाको कचनकवलमा धानको कुन्यूमा आगजनी भएको छ । बिहीबार बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपालिका-२ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ बिघा खेतको दुई वटा धानको कुन्यूमा आगजनी गरिएको हो । […]

बिहिवार, पौष १८, २०८१

साझामञ्च मिडिया प्रालिको सञ्चालक समिति सर्वसम्मत चयन झापा । साझामञ्च मिडिया प्रालिले झापाका तीनजना सक्रिय पत्रकारहरुलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरेको छ । साझामञ्च डटकमको १२औं स्थापना दिवस एवम् साझामञ्च मिडिया प्रालिको आठौं र […]

बुधवार, पौष १७, २०८१