कानेपाखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा पाँच दिवसीय आधारभूत श्रृंगार तालिम सुरु भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका […]
सरोज भट्टराई शिवसताक्षी । पूर्वकै प्रसिद्ध मेला कनकाई माई मेला यसवर्ष ५ दिन भव्य रुपमा सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माइधारमा र कनकाई नगरपालिका वडा नं. […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् । बालाजी इन्टरनेशनलका सञ्चालक विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा […]
हल्दिबारी । लायन्स क्लव अफ बिर्तामोडले हल्दिबारी–२ मा रहेका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी २ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]
मेचीनगर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय भेला आज मेचीनगरमा सम्पन्न भएको छ । सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित भेला पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । […]
झापा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा रहेका व्यक्तिहरुले ऋण नखाने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुने बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु […]
झापा । बन्धुहित लगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजले बन्धु संगठन बिस्तारलाई निरन्तरता दिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०५९ सालमा दर्ता भई देशभर छरिएर बसेका बन्धुहरुलाई एकतृत गर्दै […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो । शिवसताक्षी नगरपालिका […]
मेचीनगर । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी हुन् । कार्यक्रममा उपप्रमुख उप्रेती, मेचीनगर […]
बिर्तामोड । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गर्दै ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित […]