झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन बिताउनेछन् । प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) […]
झापा । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४ […]
झापा । निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाले रचनात्मक ढंगले १७औं राष्ट्रिय निर्माण दिवस मनाएको छ । संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका […]
मेचीनगर। झापाको बिर्तामोडमा स्थापित सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। कम्पनी परिसर चारआलीमा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८०/८१ मा १० करोड ४ लाख बराबरको कारोबार गरी ३७ लाख […]
बिर्तामोड । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्द’को आज बिर्तामोडमा लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलको […]
भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट […]
शिवसताक्षी । असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माई […]
द्रोण अधिकारी झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि […]
झापा । २१औं स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका […]
बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् । संगठनलाई चलायमान […]