२०८२ कार्तिक २५, सोमवार , ०७:४१:०४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको दमकमा प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन्। हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नं. ९ बरगाछी टोलको बुद्ध चोकमा लागूऔषध बिक्री गरिरहेको अबस्थामा दमक नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय […]

बिहिवार, पौष २५, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज आफ्नो निर्वाचन क्षेत्र ,झापा क्षेत्र नम्बर २ मा आउँदैछन् । झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको […]

बिहिवार, पौष २५, २०८१

झापा । गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनलाई पक्राउ गरिएको हो । गेष्ट हाउसको कोठा नं. १०२ […]

बिहिवार, पौष २५, २०८१

विराटनगर । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना […]

बिहिवार, पौष २५, २०८१

मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा […]

बुधवार, पौष २४, २०८१

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । समितिको उपसभापतिमा शिला […]

बुधवार, पौष २४, २०८१

विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्‍याएको […]

बुधवार, पौष २४, २०८१

झापा । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा १६३ मत ल्याई दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी भद्रपुरका प्रकाशकुमार सिंहले १४२ मतमात्र पाए । […]

बुधवार, पौष २४, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर १ का ७२१ घर परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । सो पालिकाले पहिलो चरणमा वडा नम्बर १ का ७२१ परिवारलाई मंगलबार चुल्हो वितरण गरेको हो । हल्दिबारी गाउँपालिकाका […]

बुधवार, पौष २४, २०८१

झापा । बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई युवायुवती मेची पुलमा पक्राउ परेका छन् । गए राति ८ः३० बजे काँकडभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकडभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका-४ […]

बुधवार, पौष २४, २०८१