२०८२ माघ १३ मङ्गलवार , ०३:२८:३१ बजे

Sajhamanch

जिल्ला समाचार

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले अध्यक्षमा राई निर्वाचित भएका हुन् […]

शुक्रवार, फागुन २३, २०८१

कचनकवल । मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष चन्द्रा काफ्लेले आफ्नो जन्म दिन कचनकबल १ का विपन्न परिवारका साथमा मनाएकी छन् । अध्यक्ष काफ्लेसहित मेची महाकाली बुहारी संयुक्त आवाजको टिमले कचनकवल वडा नम्वर १ […]

शुक्रवार, फागुन २३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको १५औं नगरसभा आज सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता ऐनको प्रथम […]

बिहिवार, फागुन २२, २०८१

मेचीनगर । वर्षौदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाइरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (भीआइए) स्क्रिनिङ सम्बन्धी निःशुल्क शिविरमा महिलाहरू निर्धक्क भएर […]

बिहिवार, फागुन २२, २०८१

रोहित काफ्ले भद्रपुर । राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, […]

बिहिवार, फागुन २२, २०८१

कमल । झापाको कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना कमल गाउँपालिका अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । “हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका […]

बिहिवार, फागुन २२, २०८१

झापा । झापाको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २८औं वार्षिक उत्सव मनाएको छ। २०५३ साल फागुन २१ गते दर्ता गरिएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आज २९औँ वर्ष प्रवेश गरेको दिन २९ वटा […]

बुधवार, फागुन २१, २०८१

झापा । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले शदीहको सपना पूरा गर्न नसक्ने उद्घोष गरेका छन् । नेकपा (एमाले) झापा र इलाम जिल्ला कमिटीको आयोजनामा फागुन २१ गते सुखानी […]

बुधवार, फागुन २१, २०८१

अर्जुनधारा । सुखानी शहीद स्मृति दिवसको दिन नेकपा एमाले झापा र इलामको संयुक्त आयोजना तथा माई नगरपालिका कमिटीको व्यवस्थापनमा श्रद्धाञ्जली सभा गरिएको छ । २०२९ साल फागुन २१ गते चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने बहानामा […]

बुधवार, फागुन २१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरपालिका अन्तरगत पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिवसीय स्थलगत शिविरको आयोजना गरी २६ जना […]

बुधवार, फागुन २१, २०८१