२०८२ चैत २८ शनिवार , ०८:४९:२९ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणस् हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो […]

बिहिवार, जेठ २२, २०८२

झापा । झापाको दमकमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वपश्चिम रारजमार्गको दमक पशुशाट डाँडामा हिजो राति ७ः२० बजे दमकबाट केर्खातर्फ जाँदै गरेको […]

बिहिवार, जेठ २२, २०८२

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका […]

बिहिवार, जेठ २२, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि नापजाँच सुरु गरेको छ । मेचीनगर नगरपालिका अन्तरगतको भूमि समस्या समाधान आयोगले बुधबार वडा नम्बर १३ को फूलबारी टोलका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा […]

बिहिवार, जेठ २२, २०८२

भद्रपुर । दुई वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि यसवर्ष दोस्रो संस्करण गरिने भएको छ । युवाको सशक्तिकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने उद्देश्य […]

बिहिवार, जेठ २२, २०८२

कमल । कृषि तथा पशुपालनको पेशालाई सहज र उन्नत बनाउन आवश्यक अनुदान, सहुलियत तथा सुविधा प्रदान गर्न माग गर्दै अखिल नेपाल किसान महासंघले कमल गाउँपालिका समक्ष विभिन्न ज्ञापनपत्र पेश गरेको छ । महासंघ कमलका अध्यक्ष […]

बिहिवार, जेठ २२, २०८२

झापा । पहिलो पटक झापामा आयोजना गर्न लागिएको गायत्री जयन्तीको तयारी पूरा भएको छ । पूर्वमै पहिलो पटक बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा निर्माण भएको गायत्री माताको मन्दिरमा आज गायत्री जयन्ती आयोजना गर्न लागिएको हो […]

बिहिवार, जेठ २२, २०८२

झापा । मनसुन विपद् पूर्वतयारीको लागि बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । विपद्का घटनामा विशेष गरी बाढी आएका बेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो । यस […]

बुधवार, जेठ २१, २०८२

झापा । मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् […]

बुधवार, जेठ २१, २०८२

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले प्रविधिको उपयोग बिना समृद्धिको लक्ष्य पूरा नहुने भएकाले समृद्धिको एउटा खम्बा विज्ञान प्रविधि प्रदर्शनी गर्न लागिएको बताएका छन् । झापाको बिर्तामोडमा जेठ […]

बुधवार, जेठ २१, २०८२