अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका–५ की १३ बर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् । बिर्तामोडस्थित एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत् रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा […]
झापा । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । बस कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई […]
झापा। झापामा एक वर्षको अवधिमा ६ मानिस र ४ हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको […]
झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले […]
मौवाखोला (ताप्लेजुङ) । मैवाखोला गाउँपालिका वडा नं. २ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । हिजो बुधबार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल […]
कनकाई। झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ । विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । यस वर्षदेखि […]
मेचीनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले मेचीनगर-१४ स्थित होल्डिङ सेन्टरलाई कोशी प्रदेशस्तरीय सुधारगृह बनाउन सकिने बताएका छन् । दुहागढीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा रहँदै आएको होल्डिङ […]
मेचीनगर । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व–पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन तथा पार्किङ व्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो […]
बिर्तामोड । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि […]
झापा । झापाको गौरादहमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः१० बजे गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल […]