२०८१ फागुन १४, बुधवार , ०१:४३:१५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ । जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । […]

आइतवार, साउन ६, २०८१

झापा । झापाको कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी स–मिलबाट मोटर चोरी गर्ने चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीय निलेश बुढाथोकी, अन्दाजी २४ वर्षीय महेश तामाङ, वडा नं. ७ […]

आइतवार, साउन ६, २०८१

भद्रपुर । चन्द्रगढीस्थित वैदिक समाज झापाको १६ औं वार्षिक साधारण सभा समापन भएको छ । समाजका सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको प्रमुख आतिथ्य एवं समाजकी अध्यक्ष मिरादेवी पौडेलको अध्यक्षतामा सभा समापन भएको हो । सभामा समाजका […]

शनिवार, साउन ५, २०८१

मेचीनगर । हरेक मान्छेसँग केही न केही ज्ञान, सीप र कला हुन्छ, केही पनि नजान्ने त कोही पनि हुँदैन, प्रयोगमा ल्याउनु/नल्याउनु भिन्दै कुरा हो भन्ने यदाकदा सुनिन्छ । पत्याउन मिल्ने झैं लाग्ने यो भनाईमा सहमत […]

शनिवार, साउन ५, २०८१

मेचीनगर । ‘हाम्रो घर, आँगन, बाटो, किचन, बाथरुम र मन सफा राखौं’ भन्ने ‘थिम’मा सञ्चालित मेचीनगर वडा नं. ६ स्थित मिलनचोक टोल विकास संस्थाको १५औं वार्षिक साधारणसभा आज शनिबार बिहान सम्पन्न गरिएको छ । टोल […]

शनिवार, साउन ५, २०८१

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा शतप्रतिशत पूरा गर्न सफल भएको हो । […]

शनिवार, साउन ५, २०८१

झापा। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीमा बगाएर ल्याउँदै गरेको अवस्थामा सखुवाको काठ बरामद गरिएको छ । आज बिहान शिवसताक्षी–१० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य […]

शुक्रवार, साउन ४, २०८१

मेचीनगर । क्यान्सर रोगबाट पीडित मेचीनगर–११ का १४ वर्षीय क्षितिज अधिकारीको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । रगतमा क्यान्सर भएका उनको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारजनले आह्वान गरेपछि धमाधम रकम जुट्न थालेको […]

शुक्रवार, साउन ४, २०८१

बिर्तामोड। झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध […]

शुक्रवार, साउन ४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस वर्ष १७७ जनाले सेवा लिएका छन् । उपचार केन्द्रबाट आर्थिक वर्ष २०८०/०८१ मा १७७ जनाले सर्पको टोकाइको उपचार सेवा लिएका हुन् । कनकाई–४ स्थित […]

शुक्रवार, साउन ४, २०८१