२०८२ असार १३, शुक्रवार , ०४:०९:१३ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हिजो साँझ शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्ड वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको […]

शुक्रवार, असोज १८, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रको छैटौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थापकका साथै विभिन्न सिप सिकेर उकृष्ट व्यवसाय सञ्चालन गर्ने महिलाहरु तथा […]

शुक्रवार, असोज १८, २०८१

अर्जुनधारा । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा ९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न […]

शुक्रवार, असोज १८, २०८१

झापा । स्थानीय तह पुनसंरचना भई कार्यान्वयनमा आएको सात बर्षपछि झापाको कमल गाउँपालिकाको केन्द्र क्याम्पामा नयाँ प्रशासनिक कार्यालय भवन बनाउन शुरु गरिएको छ । सरकारले तोकेको गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर २ स्थित क्याम्पामा लामो […]

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । पूर्वकै चर्चित धार्मिक एवं ऐतिहासिक स्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अवसर पारेर यसवर्ष पनि महापुराण शुरु भएको छ । घटस्थापनादेखि पाँच दिनसम्म ब्रम्हाण्ड महापुराण आयोजना गरिएको हो । महापुराणको समुद्घाटन कोशी प्रदेशका […]

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । बिहीबार भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर […]

बिहिवार, असोज १७, २०८१

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। […]

बिहिवार, असोज १७, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई दूधेमा इकाइगत […]

बिहिवार, असोज १७, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले जलउत्पन्न प्रकोपमा परी घाइते भएकाहरुको नि:शुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको […]

बिहिवार, असोज १७, २०८१

झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का अन्दाजी ६५ वर्षीय वृद्ध वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । […]

बिहिवार, असोज १७, २०८१