झापा । करेन्ट लगाएर माछा मार्दा झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई […]
झापा । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज […]
बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन […]
बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमबीच […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा दोस्रो समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनीमेला २०८१ सञ्चालन हुने भएको छ । समाजसेवी क्लवको आयोजनामा यही असोज २४ गतेदेखि मंसीर ३ गतेसम्म मेला सञ्चालन हुने झिलझिलेमा […]
बिर्तामोड । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि झापाली खेलाडीहरु […]
बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजको ५१४८औ जयन्तीका अवसरमा शुक्रबार साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ । अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आज शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नं. ८ रत्नचोकको एक किराना पसलबाट औषधीसमेत बिक्री गरेको पाइए पछि अनुगमनकर्ताले जफत गरेको नगरपालिकाले जनाएको छ । स्थानीय […]
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ४ ले शानदार जित दर्ता गरेको छ । आज भएको खेलमा वडा नम्बर ६ लाई ३–० गोलको फराकिलो अन्तरले […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो एवम् नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा ९ नम्बरमा रहेको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलालाई निरन्तरता दिँदै वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले […]