२०८२ मंसिर २९ सोमवार , ०८:४०:५७ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । आपराधिक घटना बढी हुने झापाका बिभिन्न स्थानमा ‘डग स्निफिङ’ परिचालन गरिएको छ । बढी अपराध हुने तथा संवेदनशील स्थानको खोजी र पहिचानका लागि झापाका बिभिन्न स्थानमा शिकारु कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ […]

शुक्रवार, फागुन २, २०८१

झापा । झापाको भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु. ४४ करोड ५७ लाख ३७ हजार ४५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार […]

शुक्रवार, फागुन २, २०८१

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक […]

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड । नगरमै पहिलोपटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा […]

बिहिवार, फागुन १, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप उक्त संख्याका किशोरीलाई लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क […]

बिहिवार, फागुन १, २०८१

झापा । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका […]

बिहिवार, फागुन १, २०८१

झापा । झापाका करिव ४७ हजार किशोरीहरुले पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाएका छन् । ५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीहरुले एचपीभी खोप लगाएका हुन् । जुन […]

बिहिवार, फागुन १, २०८१

झापा । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । हिजो साँझ ७ बजे बिर्तामोड –५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ बर्ष अघिदेखि बस्दै आएका अन्दाजी बर्ष ७२ का कुमार तामाङ मृत फेला […]

बिहिवार, फागुन १, २०८१

झापा । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलवार बिहान ११ बजे […]

बिहिवार, फागुन १, २०८१

बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिका माथि ३–० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ३ स्थित डोमालाल […]

बिहिवार, फागुन १, २०८१