बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ । यही परिदृश्यलाई आत्मसाथ गरी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायत योजनामा वडाले सन्तोषजनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन […]
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्याएर नै सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन् । झापाको दमकमा पार्टीका विभिन्न पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन […]
उमानाथ भण्डारी कमल । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन, १४ जुनको अवसर पारेर हरेक वर्ष रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा महिलाहरुका लागि कानुनी परामर्श तालिम सञ्चालन गरिएको छ । शिवसताक्षी मिडिया प्रालिको संयोजन तथा सहजीकरणमा जठ ३० देखि असार १ सम्म दूधेमा तालिम भइरहेको हो । वडा र पालिकास्तरमा नै […]
बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध जनाएका छन् । आज बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाएका हुन् । चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा […]
मेचीनगर । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय झापाले धुलाबारीमा मेची उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरेको ‘उद्योग दर्ता […]
झापा । नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गरीन। भेटघाट कार्यक्रममा नगर प्रमुख प्रसाईले बिर्तामोडको शिक्षा, स्वास्थ्य […]
झापा । सडक नालाको पानी डिपार्टमेन्ट स्टोरभित्र छिरेपछि लाखौँको क्षति भएको छ । गए राति परेको अविरल वर्षापछि मेचीनगर नगरपालिका-१३ स्थित चारआली चोकमा रमेश आचार्यले सञ्चालन गरेको अन्डर ग्राउन्ड लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) सडक नालाको […]
झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक(एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा […]