झापा । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा […]
झापा । चिनीको झोलाभित्र ब्राउन सुगर ल्याउने झापा कनकाईका एक युवक पक्राउ परेका छन् । कनकाई नगरपालिका-४ सुरुङगा बस्ने ३३ वर्षीय सञ्जित सिवा दर्जी पक्राउ परेका हुन् । सोमबार बिहान ११ बजे मेचीनगर –६ काँकडभिट्टास्थित […]
झापा । नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका मेचीनगर नगरपालिका-४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन् । हिजो बिहान ९ बजे मेचीनगर १० बजार क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित संवादमा नगरभित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, […]
मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ । नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी […]
कमल । नेकपा एमाले कमल गाउँकमिटीले सोमबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । मुख्य जनसरोकारका विषयलाई समेटेर गाउँकमिटीका अध्यक्ष हरि ढकाल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा महिलाहरुका लागि कानुनी परामर्श सम्बन्धी तीन दिवसीय तालिम आइतबार सम्पन्न भएको छ । शिवसताक्षी ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीहरुलाई वडा नं. ११ […]
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाअधिवेशन २०८३ भदौमा आयोजना गरिने बताएका छन् । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु […]
मेचीनगर । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनीकरणका लागि अभियान सुरु गरेको छ । धाइजन स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र […]
अर्जुनधारा । वैदेशिक रोजगारका सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले ‘फियो ड्यामेज’ भएर कलेजोमा पानी जमेर पेट फुल्ने तथा आन्द्रामा समेत समस्या भएका ३० महिने बालकको उपचारका लागि एक लाख ४६ हजार ३२९ रुपैयाँ सहयोग गरेका […]