झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको […]
कमल । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई शून्यका विरुद्ध ५ गोल गर्दै शिवसताक्षी नगरपालिका फाइनलमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राणप्रतिष्ठा गर्नुअघि आजदेखि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज शुभारम्भ गरेका छन् […]
झापा । तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प छ । पाथीभरा केबलकारको विरोधमा गरिएको यातायात हडतालका कारण उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो । यातायात अवरोध भएसँगै यातायात व्यवसायीले यसको विरोध गरेका छन् । बुधबार […]
भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष […]
झापा । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । आज बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको १० […]
झापा । बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको अहिले बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ […]
झापा । झापाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दातृ संस्था हेल्पिङ हेण्ड (युएसए)ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो । यही सिलशिलामा आज बुधबार […]
द्रोण अधिकारी भद्रपुर । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिका, जो स्थापनाको ७२ वर्ष पूरा हुँदा र कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ । नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा […]
बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको क्वाटर फाइनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचीनगरले कचनकवललाई पराजित गरेर […]