उमानाथ भण्डारी कमल । सामान्यतया विद्यालयको वार्षिकोत्सव भन्नासाथ गायन, नृत्य र कविता, मुक्तक वाचन गरेर सम्पन्न हुने देख्दै आएका छौं । तर झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलको प्राङ्गणमा पुग्दा […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार) […]
भद्रपुर । भद्रपुर नगरपालिकाको १५औं नगरसभा समापनको अवसरमा दुईजना सक्रिय पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ । आइतवार आयोजित कार्यक्रममा विकास पत्रकारिता पुरस्कार तथा सम्मानबाट ३१ हजार रुपैयाँसहित साझामञ्चकर्मी द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता […]
भद्रपुर । चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन सुर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद […]
मेचीनगर । मेचीनगरका विभिन्न वडामा आलु खेती गरिरहेका कृषकहरूलाई आलु खेती प्रवर्द्धनका लागि नगरपालिकाले चासो देखाएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा मेचीनगर–१५ का विभिन्न ठाउँमा कृषकहरुलाई भेटेर आलु खेती प्रवर्द्धनका लागि चासो देखाइएको […]
झापा । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका–४ रातेखोला बस्ने ६० वर्षीय लीलाबहादुर कटवालको भान्सा घरमा आगलागी भएको हो । आगलागीबाट काठ […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतबार बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरिएको हो । संस्थापक अध्यक्ष पाठकको […]
झापा । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो । बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको […]
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा आज विहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नागरिकहरुको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका […]
झापा । भद्रपुरस्थित मेची रंगशालामा न्युरोड टिम (एनआरटि) ललितपुर र काउर्न बाजार प्रगति संघ बंगलादेश सेमिफाइनल प्रवेशका लागि भिड्दैछ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज हुने […]