२०८२ कार्तिक २४, आइतवार , ११:०६:३४ बजे

Sajhamanch

जिल्ला समाचार

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एयरलाइन्स तथा भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर)का रुपमा आज सम्झौतामा हस्ताक्षर गरिएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एयरलाइन्स तथा ओमसाई पाथीभरा हस्पिटल […]

बुधवार, माघ २३, २०८१

गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको आठौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचन कार्यक्रम निर्धारित समयमा नहुने भएको छ। गत पुष २२ गते प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार माघ २० […]

बुधवार, माघ २३, २०८१

झापा । झापाको कमल गाउँपालिका ५ स्थित अजय राईको घरमा आगलागी भएको छ । सोमबार राति १०:४५ बजे भएको आगलागीबाट करिब १ करोड २४ लाख बराबरको क्षति भएको छ । आगलागीमा घर, उक्त घरमा सोहि […]

बुधवार, माघ २३, २०८१

झापा । झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका […]

बुधवार, माघ २३, २०८१

शिवसताक्षी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले सामाजिक सञ्जालका नियमनका बारेमा संसदमा विधेयक प्रस्तुत गरेर सरकारले भ्रामक, कपोलकल्पित, मिथ्या सूचनालाई फैलाउनेहरु विरुद्ध ऐन बनाएरै नियमन गरिन लागेको बताएका छन् […]

मङ्गलवार, माघ २२, २०८१

झापा । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा झापासहित विभिन्न जिल्ला र शाखाहरुमा कार्यक्रम हुँदैछन्। झापा जिल्ला कमिटीले पर्यटकीय क्षेत्र दोमुखामा स्थापना […]

मङ्गलवार, माघ २२, २०८१

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा नगरक्षेत्रका व्यवसायीहरुको नापतौल मेसिनको परीक्षण सोमबारबाट सुरु गरिएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौलने उपकरणको […]

मङ्गलवार, माघ २२, २०८१

झापा । झापामा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कनकाई नगरपालिका-१ जुकेकल्भर्टस्थित सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे. ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान साढे ४ बजे आफै अनियन्त्रित भई […]

सोमवार, माघ २१, २०८१

झापा । झापाको काँकडभिट्टामा भन्सार छलीका इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाइछिपाई ल्याउँदै वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको ब्याट्री थान ४ र इन्भर्टर […]

सोमवार, माघ २१, २०८१

भद्रपुर । सोनाम ल्होसार तथा २८६१औं मञ्जुश्री संवतको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर ३ स्थित गोलेचोकको खुल्ला मैदानमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]

आइतवार, माघ २०, २०८१