२०८२ असार १२, बिहिवार , १२:३२:३८ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । यहाँस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यले निक्षेप फिर्ता मागेको समयमा तत्कालै दिनसक्ने गरी तरलता व्यवस्थापन गरिएको जनाएको छ । सोमबार बिर्तामोडमा आयोजित संस्थाको आठौं वार्षिक साधारण सभामा अध्यक्ष पशुपति […]

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै […]

सोमवार, कार्तिक २६, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ […]

सोमवार, कार्तिक २६, २०८१

झापा । संघीय सरकारको मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको सन्दर्भकै बीचमा सत्तारुढ दल नेकपा एमालेलाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर नेपाल उत्पीडित जातीय मुक्ति […]

सोमवार, कार्तिक २६, २०८१

रोहित काफ्ले भद्रपुर । सामाजिक सरोकारका विषयलाई उजागर गर्दै वहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाहा गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद […]

सोमवार, कार्तिक २६, २०८१

झापा । मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि आफ्नो २४औं वार्षिक साधारणसभा सुरु गरेको छ । कोशी प्रदेशका तीनवटा […]

आइतवार, कार्तिक २५, २०८१

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डाबस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् । नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय […]

आइतवार, कार्तिक २५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधे बजारमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था (साकोस)को १८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद बजागाईंले आर्थिक वर्ष २०८०/८१ मा […]

आइतवार, कार्तिक २५, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा रहेको पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को […]

आइतवार, कार्तिक २५, २०८१

झापा । नेपाल ट्रेड युनियन कांग्रेस झापा जिल्ला समितिको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ। शनिबार बिर्तामोडमा सम्पन्न परिषदमा ट्रेड युनियनलाई आन्दोलनको रूपमा स्थापित गर्ने वक्ताहरुले धारणा राखेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउमान […]

शनिवार, कार्तिक २४, २०८१