२०८२ असार १२, बिहिवार , ०८:३०:५५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । लागूऔषध ओसार्ने देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको काँकडभिट्टाको मेची पुलबाट लमजुङ र नुवाकोटका दुई युवा पक्राउ परेका छन् । आज साँझ ६ बजे मेचीनगर ६ पुरानो मेची पुलमा लमजुङको साबिक जिता गाविस ३ […]

बुधवार, कार्तिक २८, २०८१

बिर्तामोड । हरिबोधिनी एकादशीको पूजा गर्ने क्रममा दियोको आगो कपडामा सल्किएर झापा बिर्तामोडका एक वृद्धा सख्त घाइते भएकी छन् । बिर्तामोड नगरपालिका-४ निवासी उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता […]

बुधवार, कार्तिक २८, २०८१

भद्रपुर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट मंगलबार झापामा गरिएको छ । टिमले कोशी प्रदेशका ५ वटा जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो जिल्ला झापाको बिर्तामोडमा १०० भन्दा बढी खेलाडीको परीक्षण […]

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले […]

मङ्गलवार, कार्तिक २७, २०८१

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ । २०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता […]

मङ्गलवार, कार्तिक २७, २०८१

चुलाचुली । इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ सुरु भएको छ । कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ बाह्रगोठेस्थित अस्पताल परिसरमा सुरु भएको समावेशी श्रीमद् भागवत […]

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । इन्टरनेट प्रविधिको कारण बढिरहेको जोखिमलाई ध्यान दिएर वल्डलिङ्क कम्युनिकेसनको आयोजनमा बिर्तामोडका दुईवटा विद्यालयमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ । वल्डलिङ्क कम्युनिकेसन बिर्तामोड शाखाका सोमनाथ खतिवडाले दिएको जानकारी […]

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । यहाँस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यले निक्षेप फिर्ता मागेको समयमा तत्कालै दिनसक्ने गरी तरलता व्यवस्थापन गरिएको जनाएको छ । सोमबार बिर्तामोडमा आयोजित संस्थाको आठौं वार्षिक साधारण सभामा अध्यक्ष पशुपति […]

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै […]

सोमवार, कार्तिक २६, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ […]

सोमवार, कार्तिक २६, २०८१