कमल । नेकपा (एमाले) कमल गाउँ कमिटीको आयोजनामा यही फागुन ७ गतेदेखि अन्तर वडास्तरीय नक आउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेकपा (एमाले) कमल गाउँ कमिटीले आज प्रतियोगिताको लागो सार्वजनिक गर्दै अन्तर वडास्तरीय […]
द्रोण अधिकारी भद्रपुर। हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छे बिचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको […]
झापा । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको […]
भद्रपुर । अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरूषोत्तम खरेलले माघ २६ गतेको जन्मदिनलाई विशेष दिन मानेर आइतबार आफ्नो विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मान गरेका छन् । प्रअ खरेलले आफैँले स्थापना गरेको लक्ष्मी–ललिता खरेल अक्षय कोष मार्फत उत्कृष्ट […]
सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीनजना विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थी मिलेर इभी मोटरसाइकल निर्माण गरेका छन् । राष्ट्रिय […]
बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारदेखि सुरु भएको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आज दोस्रो दिनको खेलमा दमक नगरपालिकाको टिमलाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी […]
नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकाले किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाले कृषिमा विनियोजन गरेको बजेट मार्फत ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तरगत १७६ थान मोटर र ३३८ थान स्प्रे ट्याङ्की […]
झापा । अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छन्। अनेम संघ झापाको हिजो शनिबार सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार […]
झापा । बिर्तामोड नगरपालिका–३ सूर्यनगरस्थित रिद्धिसिद्धि भेनियर उद्योगमा काम गर्ने एक युवतीले झुन्डिएर आत्महत्या गरेपछि ठेकेदार फरार भएका छन् । गएराति रिद्धिसिद्धि भेनियर उद्योगको कामदार बस्ने क्वाटरभित्र कचनकवल गाउँपालिका वडा न.३ केचना बस्ने १७ वर्षीया […]