२०८२ कार्तिक २४, आइतवार , १०:१४:५३ बजे

Sajhamanch

जिल्ला समाचार

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडास्थित श्री भगवती माध्यमिक विद्यालयले बुधबार आफ्नो ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सवकै अवसरमा दुई जना अवकाशप्राप्त समेत ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो […]

बिहिवार, फागुन १, २०८१

झापा । मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको काम सकिएसँगै अब भने यातायातका […]

बुधवार, माघ ३०, २०८१

झापा । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् । झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र […]

बुधवार, माघ ३०, २०८१

झापा । झापाको शिवसताक्षीमा एक महिला मृत फेला परेकी छन् । हिजो साँझ ७ः४० बजे शिवसताक्षी – ११ बस्ने धर्मराज सेनेहाङ लिम्बूकी श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू आफ्नै घरमा मृत फेला परेकी हुन् । श्रीमान् […]

बुधवार, माघ ३०, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेम संघ) झापाको १०औं जिल्ला सम्मेलनबाट निर्वाचित नेतृत्वको घोषणासहित आज सपथग्रहण गराइएको छ । नेकपा (एमाले) झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अपरान्ह आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सपथग्रहण, प्रमाणपत्र हस्तान्तरण […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज मंगलबार भएको दोस्रो क्वाटर फाइनल खेलमा […]

मङ्गलवार, माघ २९, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा […]

मङ्गलवार, माघ २९, २०८१

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेचर एजुकेशन एकाडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी सोमबार विद्यालयको १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्तेनको अध्यक्षसमा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन […]

मङ्गलवार, माघ २९, २०८१

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र कनकाईका दुई युवा रहेका छन् । हिजो साँझ ७ः३० बजे बिर्तामोड–६ स्यालडाँगी बस्ने २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी लागू औषधसहित पक्राउ […]

मङ्गलवार, माघ २९, २०८१