२०८२ माघ ९ शुक्रवार , ०१:४४:१७ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो । […]

शुक्रवार, पौष १८, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दातालाई सम्मान गरेको छ । विकास र जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै […]

शुक्रवार, पौष १८, २०८२

झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]

शुक्रवार, पौष १८, २०८२

झापा । दमकका तीन युवक प्रतिबन्धित लागू औषधसहित बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ का २३ वर्षीय राजा माझी, दमक-१ का २९ वर्षीय टेकबहादुर कुमाल र सोही ठाउँका ३३ वर्षीय हर्कबहादुर कुमाल […]

शुक्रवार, पौष १८, २०८२

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । नेकपा (एमाले)को समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ । निर्वाचन आयोगका एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व छ । मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, […]

बिहिवार, पौष १७, २०८२

झापा । विगत तीन वर्षयता विरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका संक्रमित फेला परेका छन्।मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका संक्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन्। नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका […]

बिहिवार, पौष १७, २०८२

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ […]

बिहिवार, पौष १७, २०८२

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ […]

बुधवार, पौष १६, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट फरार भएका बिर्तामोड नगरपालिका–३, बिर्ताबजार निवासी १८ वर्षीय राहुल माझीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार माझीलाई सोमबार बिहान १०ः३० बजे कनकाई नगरपालिका–३ स्थित पश्चिम […]

बुधवार, पौष १६, २०८२