काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल […]
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]
चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक […]
कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका […]
झापा । बिश्वका ८० भन्दा बढी मुलुकमा संक्रमण देखिइसकेको प्राणघातक कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ । बिभिन्न ठाउँबाट आएका मानिसको आवत–जावत हुने भएकोले कारोना भाइरसविरुद्ध […]
काठमाडौं । २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ । भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । किनकी नेपालमै उत्पादन हुने औषधीका […]
कतार । खोटाङ सेवा समाज कतारले मस्तिष्क घातका बिरामी कुमार पुरी (खोटाङ)लाई उपचार सहयोगस्वरुप एक लाख रुपयाँ प्रदान गरेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडानम्बर ५ महेश्वरी निवासी पुरी लामो समयदेखि मस्तिष्क घातबाट ग्रसित भई […]
काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो । उनले डाक्टर […]