काठमाडाैं l डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । योबीचमा उनले […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको […]
विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना भएका १२ संक्रमितको उपचार सुरु भएको छ । शुक्रबार राति अस्पताल भर्ना भएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई औषधि दिन थालिएको छ । कोशी अस्पताल विराटनगरकी […]
काठमाडौं । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । […]
मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाद्वारा शुक्रबार यहाँ २३ जनाको कोरोना भाइरस एन्टीबडी परीक्षण गरिएको छ । शाखा संयोजक शशीकला राईको नेतृत्वको स्वास्थ्यकर्मीहरु नगरका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी होम क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएको […]
सिरहा । भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ […]
विराटनगर । प्रदेश १ मा आज बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी)बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ थियो भने ८२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो […]
शिवसताक्षी । झापा शिवसताक्षीको क्वारेन्टाइनमा बसेका सम्भावित कोरोना संक्रमिणहरुको र्यापिड टेस्ट गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरेको टेस्टमा सबैको रिपोट नेगेटिभ देखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । क्वारन्टाइनमा हालसम्म बसेका १५ जनालाई कोरोनाको […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पताल र दमकमा रहेको दमक पब्लिक हस्पिटलमा पिपिई क्याविनेट जडान गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको झापाई दुई अस्पतालमा कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि जडान […]