काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा […]
काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो। यो ५ सदस्यीय समितिले […]
काठमाडौं- नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको […]
धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्त भएका हुन् । आज ४ हजार ९०४ […]
काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]
काठमाडौं , सरकारले ७३ लाख मात्रा भन्दा बढी कोरोना भाइरस विरुद्धको खोप देशभरका भण्डार केन्द्रमा स्टक रहेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सरकारसँग ७३ लाख […]
काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटेको छ। शुक्रबार साँझ तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरी सार्वजनिक सवारीमा जोरबिजोर हटाएका हुन्। तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राखिएको छ। यसअघि […]
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरुको सेवा सुविधा डबल वनाएको छ । आफ्नो पालिकाको स्वास्थ्य शाखाका कर्मचारीको सेवा सुविधा डबल बनाएर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै २४ घण्टे सेवालाई ब्यवस्थित गरेको गाउँपालिकाले जनाएको छ […]