२०८२ कार्तिक ३, आइतवार , ०९:४७:२८ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौ, पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो […]

सोमवार, माघ १७, २०७८

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपालभर ज्यान गुमानेको संख्या ११ हजार ४ सय ३५ पुगेको छ। ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी, खोप नलगाएका र ज्येष्ठ नागरिक छन्। पछिल्लो पटक फैलिएको कोरोना संक्रमणको तेस्रो लहरमा १ माघदेखि […]

सोमवार, माघ १७, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

आइतवार, माघ १६, २०७८

काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा […]

आइतवार, माघ १६, २०७८

काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो। यो ५ सदस्यीय समितिले […]

आइतवार, माघ १६, २०७८

काठमाडौं- नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको […]

आइतवार, माघ १६, २०७८

धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको […]

आइतवार, माघ १६, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, नेपालमा शनिबार कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै पाँच हजार कोरोना संक्रमित थपिँदा करिब ६ हजार संक्रमणमुक्‍त भएका हुन् । आज ४ हजार ९०४ […]

शनिवार, माघ १५, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। […]

शनिवार, माघ १५, २०७८