२०८२ कार्तिक २५, सोमवार , ०६:२५:१९ बजे

Sajhamanch

स्वास्थ्य

दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा […]

सोमवार, माघ १६, २०७९

झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक […]

आइतवार, माघ १५, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको […]

शनिवार, माघ १४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ । गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका […]

आइतवार, पौष २४, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]

सोमवार, पौष १८, २०७९

बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढस्थित ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य […]

शनिवार, पौष १६, २०७९

मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । […]

बिहिवार, पौष १४, २०७९

दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो […]

सोमवार, पौष ४, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ३ का ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा रसायनिक औषधी वितरण गरिएको छ । सोमबार दूधे आयुर्वेद औषधालयले वडाकार्यालयमा एक कार्यक्रम गरी वडाका १४० जना ज्येष्ठ नागरिकहरुलाई सुगर प्रेसरको निशुल्क […]

सोमवार, मंसिर २६, २०७९

कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका ५ […]

शनिवार, मंसिर २४, २०७९