कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको […]
मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा […]
गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा […]
दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा […]
झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक […]
मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको […]
बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ । गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढस्थित ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य […]
मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । […]