२०८२ कार्तिक २४, आइतवार , ०३:३४:२० बजे

Sajhamanch

स्वास्थ्य

झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप […]

बुधवार, असार १८, २०८२

मेचीनगर । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् । सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण कार्यक्रममा स्वयमसेवीकाहरुले […]

मङ्गलवार, असार १७, २०८२

मेचीनगर । प्यारालाइसिस भएका सदस्यको कर्जा सिम्रिक सहकारीद्वारा मिनाहा मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाहा गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाइसिस भएको हुँदा सिम्रिकले सेवा […]

मङ्गलवार, असार १७, २०८२

झापा । बिर्तामोड डेंगी संक्रमणको उच्च जोखिमयुक्त भूगोल भएको थाहा पाएपछि नगरपालिकाले आजदेखि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । नगरपालिकाको सहभालहमा शनिबार बिहान ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको […]

शनिवार, असार १४, २०८२

बिर्तामोड । यहाँस्थित “द ब्युटी वल्र्ड”ले आफ्ना प्रशिक्षार्थी तथा कर्मचारीहरूलाई आँखा स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले बुधबार आँखा परीक्षण तथा चेतनामूलक तालिम सम्पन्न गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहकार्यमा भएको स्वास्थ्य शिविरमा करिब […]

बिहिवार, असार १२, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

बुधवार, असार ११, २०८२

झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै […]

बुधवार, असार ११, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा रकम जुट्नेक्रम निरन्तर जारी छ । संगठनका केन्द्रीय सदस्य सावित्रा दाहालले आज आफ्नो जन्मदिनमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा रकम जम्मा गरेर यसलाई […]

मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता […]

सोमवार, असार ९, २०८२

काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ […]

सोमवार, असार ९, २०८२