बिर्तामोड । झापाको भद्रपुर–२ स्थित किच्चकबध क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा रहेका १८ जना मजदूरलाई आज आवश्यक सामग्री प्रदान गरिएको छ । अस्थायी क्वारेन्टाइनमा रहेका उनीहरुको अवस्थाबारे अनुगमन गर्दै आवश्यक सामग्री प्रदान गरिएको झापा क्षेत्र नं. ३ […]
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना […]
कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ । कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि […]
काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक […]
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, […]
न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]
बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका […]
मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]