२०८१ पौष ७, आइतवार , ०९:४८:५५ बजे

Sajhamanch

स्वास्थ्य

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको […]

सोमवार, माघ २०, २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ […]

सोमवार, माघ २०, २०७६

अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् । ‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका सन्दर्भमा शनिबार काठमाडौंमा भएको छलफलमा उनले चीनमा अध्ययनरत् विद्यार्थीहरुलाई फिर्ता […]

शनिवार, माघ १८, २०७६

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले […]

शनिवार, माघ १८, २०७६

कमल । माघ २५ गते बाट देश व्यापी रुपमा एकैसाथ हात्तीपाइले रोग निवारण अभियान २०७६ अन्तर्गत दमक नगरपालिकामा अन्तरक्रिया गरिएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरक्रिया गरिएको […]

शुक्रवार, माघ १७, २०७६

स्वाद र सुगन्धको लागि हरियो धनियाँको प्रयोग गरिन्छ । अचार, तरकारी, दाल वा अन्य परिकारमा मिसाएर खाने धनियाँलाई औषधिको रूपमा प्रयोग समेत गर्न सकिन्छ । धनियाँमा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता […]

शुक्रवार, माघ १७, २०७६

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ । आगो […]

शुक्रवार, माघ १७, २०७६

कमल । कमल गाउँपालिकाले हात्तीपाइले रोग सम्वन्धी कार्यक्रम गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार जनप्रतिनिधि, कर्मचारी र दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधि बीच कार्यक्रम सञ्चालन गरेको हो । यो पटक झापामा ८ […]

बिहिवार, माघ १६, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट रसुवागढी र तातोपानी नाका हुँदै नेपाल आउन चाहाने पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भएकाले सो मार्गबाट पर्यटकको आवागमन रोकिएको गृह मन्त्रालयले […]

बुधवार, माघ १५, २०७६