तिब्ररुपमा विश्वभर फैलिएको कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय ३२ पुगेको छ। सोमबार मात्रै थप ६ सय २ जनामा संक्रमण भेटिएको छ। चीनमा मात्रै ४७ हजार २ सय २४ जना उपचार […]
काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आज बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् । प्रधानमन्त्री […]
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण […]
मेकअप गर्दैमा अनुहारको चमक आउने होइन । मेकअपले त केवल अनुहारको दाग, चाउरीपन आदि ढाकछोप गर्ने हो । अर्थात मेकअप भनेको अस्थायी विधी हो, अनुहारलाई आकर्षक देखाउने । यद्यपि अनुहारलाई मेकअप बिना नै कसरी चम्किलो, […]
बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ । विश्वमै तीव्र रूपमा यसको भाइरस फैलिएछि […]
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाएको अमेरिकाको एउटा कम्पनीले दाबी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका गर्ने गरी तयार भएको अमेरिकी बायोटेक फर्म मोडर्नाले जनाएको छ । कोरोना भाइरसको खोप बनाएर […]
काठमाडौं । चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ। कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ। मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० […]
दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी […]
दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै […]
बेइजिङ । विश्वभर त्रास फैलाइरहेको कोरोना (कोभिड–१९) को महामारीबाट हालसम्म दुई हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् । भाइरसका कारण हालसम्म चीनमा मात्रै दुई हजार २३६ जनाको ज्यान गइसकेको छ । चीनको वुहानबाट शुुरु भएको […]