२०८१ पौष १९, शुक्रवार , ११:०५:२६ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ) गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर […]

बुधवार, फागुन २८, २०७६

बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छिन् । बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध […]

बुधवार, फागुन २८, २०७६

मेचीनगर । ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा ९ मा अध्यायनरत […]

सोमवार, फागुन २६, २०७६

काठमाडौं । विश्‍वभर फैलिरहेको कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ। विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयाता दैनिक दुईदेखि […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै एक करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ । ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल […]

आइतवार, फागुन २५, २०७६

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]

शनिवार, फागुन २४, २०७६

चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी […]

शनिवार, फागुन २४, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक […]

शुक्रवार, फागुन २३, २०७६