२०८२ जेठ २३, शुक्रवार , ०७:५३:०६ बजे

Sajhamanch

स्वास्थ्य

अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा […]

शनिवार, माघ २८, २०७९

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् […]

शनिवार, माघ २८, २०७९

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा […]

शनिवार, माघ २८, २०७९

कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु […]

मङ्गलवार, माघ २४, २०७९

बिराटनगर । कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयलाई दिने सम्बन्धी संघीय सरकारले सोमबार निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारअन्तर्गत रहेको कोशी अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयका लागि शिक्षण अस्पतालको रूपमा प्रयोग […]

मङ्गलवार, माघ २४, २०७९

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि […]

सोमवार, माघ २३, २०७९

बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । आदर्श कलेजका विद्यार्थी र […]

शुक्रवार, माघ २०, २०७९

कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको […]

शुक्रवार, माघ २०, २०७९

मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा […]

बिहिवार, माघ १९, २०७९

गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा […]

मङ्गलवार, माघ १७, २०७९