विराटनगर । केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्याइदिन आग्रह गरिन्। मोरङ जहदा गाउँपालिका १ की ५५ […]
दमक । झापाको गौरीगञ्ज र दमकमा आयोजित निःशुल्क आँखा स्वास्थ्य परीक्षण शिवीरबाट ४२४ जना लाभान्वित भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको संयोजनमा निःशुल्क आँखा परीक्षण शिवीर गरिएको हो । असार २३, २४ र […]
काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ। पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको […]
काठमाडौं । समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन […]
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान […]
काठमाडौं । नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे । यसअघि पाइलट प्रोजेक्टका लागि थोरै […]
चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् […]
बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो […]
प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । […]
धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको […]