२०८२ कार्तिक २४, आइतवार , ०३:३३:११ बजे

Sajhamanch

स्वास्थ्य

बिर्तामोड । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएकोे छ । विज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान […]

शुक्रवार, असार २७, २०८२

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले झापामा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले २०६९ सालमा स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई उपाध्यक्ष […]

बुधवार, असार २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध जटिल रोगका बिरामीले अब पहिलेभन्दा दोब्बर अर्थात् दुई लाख रुपैयाँ बराबरको उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले आठ वटा जटिल रोगका बिरामीले […]

बुधवार, असार २५, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीको सहभागितामा छलफल चलिरहेको […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने […]

शुक्रवार, असार २०, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ । बिहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो । नगरपालिका र मेची नेत्रालय बीचको […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । डेंगी सङ्क्रमितको संख्या १ हजार ६७३ पुगेको छ । सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा […]

बिहिवार, असार १९, २०८२

झापा । कोशी प्रदेशमा कोरोना सङ्क्रमणबाट अर्की महिलाको पनि मृत्यु भएको छ । विराटनगर-९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख […]

बिहिवार, असार १९, २०८२

बिर्तामोड । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको जनाइएको छ । बैंकका कोशी प्रदेश प्रमुख […]

बुधवार, असार १८, २०८२