काठमाडौं । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् पाँच वर्षमा ५५२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्यांकअनुसार […]
काठमाडौं । नेपालमा बर्सेनि जलनका घटना बढ्दै गए पनि उपचारको दायरा भने नबढेको तथ्यांकहरूले देखाउँछन् । प्राथमिक उपचारमा ज्ञानको कमी, सीमित अस्पतालमा मात्रै उपचार, छाला प्रत्यारोपणमा समस्या जस्ता कारणले जलनको उपचारलाई थप जोखिमपूर्ण बनाएको छ […]
मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ खानका लागि धेरै पहिलेदेखि नै जोड दिइएको पाइन्छ […]
झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिणमा रहेको यो अस्पतालले […]
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका […]
दमक । झापाको दमकमा आयोजना गरिएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र […]
काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत […]
भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुर परिसरको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासँगको छलफल पछि अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान […]
धरान । डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा […]
लन्डन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलात) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक […]