२०८१ माघ १४, सोमवार , ०३:४४:०१ बजे

Sajhamanch

स्वास्थ्य

न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]

मङ्गलवार, चैत १८, २०७६

बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका […]

सोमवार, चैत १७, २०७६

मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट […]

आइतवार, चैत १६, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]

शनिवार, चैत १५, २०७६

झापा । शुक्रबार दिउँसो कोभिड–१९ भाइरस संक्रमित अर्को एकजना युवा भेटिएको खबर सार्वजनिक हुँदा त्रसित बनेका मनहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारत १९ वर्षीय युवती निको भएर अस्पतालबाट डिस्चार्ज भएको […]

शनिवार, चैत १५, २०७६

झापा । विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हिजो शुक्रबार एकै दिनमा ४०२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । बिहीबार २५३ संक्रमितको मृत्यु भएको तथ्याङ्क थियो । अमेरिकामा हालसम्म एक हजार […]

शनिवार, चैत १५, २०७६

काठमाडौ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट्स, पिपिई औषधि र अन्य मेडिकल उपकरण ल्याउने गरी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तयार गरिएको छ । नेपाल वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार वाइडवडी […]

शनिवार, चैत १५, २०७६