२०८२ कार्तिक २६, मङ्गलवार , ०६:१४:४२ बजे

Sajhamanch

स्वास्थ्य

बिर्तामोड । आँखा पाक्ने रोग फैलिएकाले झापाका स्थानीय तहले विद्यालय विदाको घोषणा गर्दैगर्दा बिर्तामोड वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखाको निःशुल्क परीक्षण गरिएको छ । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार […]

शुक्रवार, साउन १९, २०८०

जनकपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि यही साउन २६ गतेसम्म […]

शुक्रवार, साउन १९, २०८०

कैलाली । कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएको छ। पछिल्लो दुई साता यता कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा […]

बिहिवार, साउन १८, २०८०

विराटनगर । विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार सुरू गरिएको छ। विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ। विराटनगर महानगरपालिकाका स्वास्थ्य […]

बिहिवार, साउन १८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ। यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि यो अभियान सञ्चालन गर्न लागिएको हो। कामपाका […]

बिहिवार, साउन १८, २०८०

बुद्धशान्ति । बुद्धशान्तिका युवाहरूको सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । संस्थाले शववाहन हस्तान्तरण गरेसँगै बुद्धशान्तिमा पहिलो शववाहन सञ्चालनमा आएको हो । मानिसको मृत्युपछि अस्पतालबाट शव घरसम्म […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको […]

बुधवार, साउन १७, २०८०

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय […]

बुधवार, साउन १७, २०८०

झापा । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको विर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक […]

मङ्गलवार, साउन १६, २०८०

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। यस […]

मङ्गलवार, साउन १६, २०८०