धरान । कोरोना भाइरसका कारण एक भारतीय चिकित्सकको निधन भएको छ । कोरोनाका कारण भारतमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । भारत मध्यप्रदेशको इन्दौरका डा. शत्रुध्न पञ्जवानीको बिहीबार निधन भएको भारतीय मिडियाहरूले पुष्टि गरेका […]
अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका ज्यासन गार्सियाले आफ्नो रगतको ‘प्लाज्मा’ अरू संक्रमित बिरामीको उपचार निम्ति दान दिएका छन्। कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति […]
बिराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८३१ जम्मा भएको छ । कोषमा सोमबार ५ लाख ९२ हजार ७४२ रुपैयाँ थप भएको हो । कोरोना भाइरसको […]
विराटनगर । प्रदेश १ मा आइसुलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आइसुलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको […]
काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले लकडाउनको अवधि दोस्रो पटक बढाएको हो। चैत ११ गतेदेखि १८ गते बिहानसम्म लक डाउन गरेको सरकारले चैत २५ गते रातिसम्मलाई […]
कमल । कोरोना भाइरस (कोभिड १९) को शंका लागेर आइसोलेसनमा राखिएका कमल गाउँपालिका वडा नं. १ का एक व्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नम्बर १ का ती व्यक्तिमा कोरोना लागेको शंका लागेर […]
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो […]
काठमाडौं । विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण […]
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए । उनको यो सन्देश अफवाह फैलाउने भनिएको […]
काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको […]