बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो […]
विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ […]
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ८ का बासिन्दाहरुलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । पूर्व जनप्रतिनिधिहरु विकेन्द्रकुमार धिमाल र सन्तोष मेचेको पहलमा एक वर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय २५० परिवारलाई इन्भारमेन्ट प्रोटेक्सन […]
काठमाडौं । बस चढ्नका लागि मात्रै पनि दौडदा कम्तीमा १३ किसिमका क्यान्सरको जोखिम कम हुने जामा ओन्कोलोजीको एक अध्ययनले देखाएको छ । अध्ययनका लागि २२ हजारभन्दा बढी पुरुष र महिलाको एक्टिभिटी ट्रयाकरबाट तथ्यांक संकलन गरिएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको […]
काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता दैनिक एक हजारभन्दा बढी डेंगी संक्रमित थपिन थालेका छन् । योसँगै यो वर्ष डेंगी संक्रमितको संख्या १२ हजार ४९९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार […]
धनगढी । धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको […]
विराटनगर । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका सहयोगी प्रेम केसीले जानकारी दिए । उनलाई महाराजगञ्गस्थित मनमोहन […]
काठमाडौँ । अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण कतिपय स्थानमा विद्यालयमा समेत बिदा दिइएको छ । यस्तोमा आँखा पाक्ने रोगबाट कसरी जोगिने […]