इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम आज शुभारम्भ गरिएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगरस्तरीय औषधी सेवन कार्यक्रमको शुभारम्भ […]
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगेर उपचार गर्नुपर्ने भएको हो […]
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा हरिकलाको १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।
भद्रपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भद्रपुर नगरपालिका वडा नं. ६ बंगालीबस्तीको एक परिवाराई खाद्यान्न हस्तान्तरण गरेको छ । प्रदेश १ सरकारका पूर्व सहकारी मन्त्री ओमप्रकाश सरावगी […]
काठमाडौं । ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा […]
बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । ७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण […]
अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा […]
गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् […]
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा […]