२०८१ माघ १४, सोमवार , ०७:२८:२७ बजे

Sajhamanch

स्वास्थ्य

कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ । वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले […]

बिहिवार, चैत १६, २०७९

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ […]

बिहिवार, चैत १६, २०७९

शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक […]

शुक्रवार, चैत १०, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान […]

मङ्गलवार, चैत ७, २०७९

कमल । झापाको कमल गाउँपालिकामा पालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने भएको छ । लामो समयदेखि विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल अब निर्माण गरिने भएको हो । […]

शुक्रवार, चैत ३, २०७९

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा डा. लक्ष्मीप्रसाद मैनाली र उनकी पत्नी सुमा सेढाई (मैनाली)ले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । अर्थोपेडिक […]

बिहिवार, फागुन २५, २०७९

झापा । पतन्जली योग समिति झापाले मंगलबार जिल्ला सम्मेलन तथा होली मिलन कार्यक्रमका बीच संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ । पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रको प्रमुख आतिथ्य तथा झापा जिल्लामा […]

बुधवार, फागुन २४, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]

आइतवार, फागुन २१, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिएकी छन् । […]

बिहिवार, फागुन १८, २०७९

गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह […]

मङ्गलवार, फागुन १६, २०७९