२०८२ कार्तिक २७, बुधवार , ०९:४०:३५ बजे

Sajhamanch

स्वास्थ्य

मकवानपुर । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश […]

शुक्रवार, असोज २६, २०८०

तनहुँ । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ । गएको जनवरीयता अक्टोबर ११ ९बुधबार० सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)ले जनाएको छ । अक्टोबरका […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु […]

बुधवार, असोज २४, २०८०

काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३५ हजार ९४ जना संक्रमित भएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु […]

आइतवार, असोज २१, २०८०

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा […]

बिहिवार, असोज १८, २०८०

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै […]

बुधवार, असोज १७, २०८०

काठमाडौं । अक्टोबरको पहिलो दिन नेपालमा एक हजार बढी डेंगी संक्रमित थपिएका छन् । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार १ अक्टोबरमा एक हजार १९ संक्रमित थपिएका हुन् । योसँगै जनवरीयता संक्रमितको संख्या ३४ […]

सोमवार, असोज १५, २०८०

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए। […]

सोमवार, असोज १५, २०८०