२०८२ फागुन ८ शुक्रवार , ०६:०३:३० बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ । त्यस्तै दाबी व्यवस्थापन […]

आइतवार, पौष १५, २०८०

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको […]

शनिवार, पौष १४, २०८०

झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]

शनिवार, पौष १४, २०८०

बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग […]

शुक्रवार, पौष १३, २०८०

झापा । पूर्वको चर्चित गैर सरकारी संस्था सहारा नेपालले सञ्चालन गरिरहेको कार्यक्रम विश्वास परियोजनाले पछाडि परेका समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याएको छ । संस्थाद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका […]

बिहिवार, पौष १२, २०८०

सुदूरपश्चिम । कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा […]

बुधवार, पौष ११, २०८०

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ ।डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न […]

बुधवार, पौष ११, २०८०

झापा । बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव सृजना भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै स्थानियसमेत आक्रोशित भएका […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन। १ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो २४ घण्टामा […]

सोमवार, पौष ९, २०८०